Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ४

अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस ।

Arka ko buddhi le raja hunu bhanda afnai buddhi le jogi junu besh.

परिमार्जित मिति:

मूर्ख तीन पटक हाँस्छ।

Murkha teen patak haaschha.

परिमार्जित मिति:

आँपको आँप, कोयाको दाम ।

Aanp ko aanp, koya ko daam.

परिमार्जित मिति:

जसले पैसालाई चिन्दैन, त्यसलाई पैसाले पनि चिन्दैन ।

Jasle paisa lai chindaina, tyaslai paisa le chindaina.

परिमार्जित मिति:

फोश्रो आशा नदेखाऊनु ।

Fosro aasha nadekhaunu.

परिमार्जित मिति:

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन !

Bolne ko pitho bikchha, nabolne ko chaamal pani bikdaina !

परिमार्जित मिति:

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

खाने बेलामा घिन नसम्झनु, सुत्ने बेलामा ऋण नसम्झनु ।

Khane bela ghin nasamjhinu, sutne bela rin nasamjhinu.

परिमार्जित मिति:

खुट्टा भए संसार हिडिन्छ ।

Khutta bhaye sansar hidinchha.

परिमार्जित मिति:

रोटी चिल्लो मिठो, कुरा खस्रो मिठो ।

Roti chillo mitho, kura khasro mitho.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: