Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ४

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

जसको लाठी उसको भैंसी ।

Jasko lathi usko bhaisi.

परिमार्जित मिति:

एक पटकको चोर सधैँको चोर ।

Ek patak ko chor sadhai ko chor.

परिमार्जित मिति:

आजको कामलाई भोलि नभन्नु ।

Aaja ko kaam lai bholi nabhannu.

परिमार्जित मिति:

एकता नै बल हो ।

Ekataa nai bal ho.

परिमार्जित मिति:

अर्काको बुद्धिले राजा हुनुभन्दा आफ्नै बुद्धिले जोगी हुनु बेस ।

Arka ko buddhi le raja hunu bhanda afnai buddhi le jogi junu besh.

परिमार्जित मिति:

आखाँले देखेको बिज्ञान भन्दा मनले बुझेको भगवान प्यारो ।

Ankha le dekheko bigyan bhanda man le dekheko bhagwan pyaro.

परिमार्जित मिति:

मूर्ख तीन पटक हाँस्छ।

Murkha teen patak haaschha.

परिमार्जित मिति:

जसले पैसालाई चिन्दैन, त्यसलाई पैसाले पनि चिन्दैन ।

Jasle paisa lai chindaina, tyaslai paisa le chindaina.

परिमार्जित मिति:

फोश्रो आशा नदेखाऊनु ।

Fosro aasha nadekhaunu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।