Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ ३

बिद्या नै धन हो ।

Bidhya nai dhan ho.

परिमार्जित मिति:

लिखितमको अघाडी बखतम चल्दैन ।

Likhitam ko agaadi bakhatam chhaldaina.

परिमार्जित मिति:

आफ्नो थैली सुरक्षित राखे अर्कालाई दोष लगाउनु पर्दैन ।

Aafno thaili surakshit raakhe arkaa lai dosh lagaunu pardaina.

परिमार्जित मिति:

पहिले गरेर देखाउनु अनि भन्नु ।

Pahile garera dekhaunu ani bhannu.

परिमार्जित मिति:

अदुवा खाई सभामा बस, मुला खाई बन पस ।

Aduwaa khaayi sabhaa maa basa, mulaa khaayi bana pasa.

परिमार्जित मिति:

कतै दिन, कतै रात, एकातिर भोक अर्कोतिर भात ।

Katai din, katai raat, ekaatira bhok arko tira bhaat.

परिमार्जित मिति:

जसको लाठी उसको भैंसी ।

Jasko lathi usko bhaisi.

परिमार्जित मिति:

एक पटकको चोर सधैँको चोर ।

Ek patak ko chor sadhai ko chor.

परिमार्जित मिति:

आजको कामलाई भोलि नभन्नु ।

Aaja ko kaam lai bholi nabhannu.

परिमार्जित मिति:

एकता नै बल हो ।

Ekataa nai bal ho.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: