Download Nepali Ukhan App from Play store.

व्यावहारिक उखानहरु - पृष्ठ २

घाँटी हेरेर हाड निल्नु ।

Ghaati herera haad nilnu.

परिमार्जित मिति:

हल्लिएको दाँत एकदिन फुक्लन्छ ।

Halliyeko daat ek din fuklanchha ।

परिमार्जित मिति:

जसले मह काढ्छ, उसले हात चाट्छ ।

Jasle maha kaadchha usle haat chaatchha.

परिमार्जित मिति:

औषधी र उपदेश मीठो हुन्‍नँ ।

Ausadhi ra updadesh mitho hunna.

परिमार्जित मिति:

ऋण लाग्दा नडराउनु, दिन लाग्दा डराउनु ।

Rin lagdaa nadaraunu, din laagdaa daraunu.

परिमार्जित मिति:

जस्तो रोप्यो, तेस्तै फल्छ ।

Jasto ropyo testai falchha.

परिमार्जित मिति:

काम साँचे आफूलाई, खान साँचे अरूलाई ।

Kaam saache aafulai, khaana saache arulai.

परिमार्जित मिति:

सुख पाए ससुराली जानू, दु:ख पाए मीतकहाँ जानू।

Sukhan paaye sasurali jaanu, dukha paaye mit kahaa jaanu.

परिमार्जित मिति:

कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ ।

Kukur bhukdai garchha, hatti lamkidai garchha.

परिमार्जित मिति:

राजाको अँगाडि र घोडाको पछाडि नलाग्नु, लात खाइन्छ!

Raajaa ko agaadi ra ghodaa ko pachaadi nalaagnu, laat khaayinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: