Roman English
Halo jotdaimaa goru byaudaina
अर्थ
तिमीले कुनै चीज चाहेर मात्रै त्यो चीज पाउँदैनौ।
उदाहरण
तिमीले पैसाको लागि काम त गर्दैछौ, तर त्यसले मात्रै तिमी धनी हुँदैनौ। यो त 'हलो जोत्दैमा गोरू ब्याउँदैन' भने जस्तै हो।
Literal English Translation
Bull is not going ot get pregnant just because you plowed the field.
English Meaning
You don't get things just because you want it.
यस्तै अरु उखानहरु