Download Nepali Ukhan App from Play store.

बाउभन्दा छोरा जान्‍ने, खुकुरीभन्दा कर्द लाग्ने ।


परिमार्जित मिति:

Roman English


Bau bhanda chhoro jaanne, khukuri bhandi karda laagne.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

बाबू भन्दा छोरो जान्ने, नाति पेटै बाट मट्याङ्ग्रा हान्ने ।

Baabu bhanda chhoro janne, naati petai baata matyangra hanne.

परिमार्जित मिति:

भन्दाखेरी छ, गन्दाखेरी सात ।

Bhanda kheri chha, gandaa kheri saat

परिमार्जित मिति:

काका भन्नु र कान्छा बाऊ भन्नु एउटै कुरो हो ।

Kaka bhannu ra kancha bau bhannu eutai kuro ho.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

ठेस लागेन भने उखुबारी पस्नु, ऋण लागेन भने जमानी बस्नु !

Thes laagena bhane ukhu baari pasnu, rin laagena bhane jamaani basnu !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।