Download Nepali Ukhan App from Play store.

वल्लो घाट न पल्लो तीर


परिमार्जित मिति:

Roman English


Wallo ghaat na pallo tir

अर्थ


कुनै पनि पक्ष वा ठाउँमा निश्चित हुन नसक्नु, दुईतिरैको अवसर गुमाएर अलपत्र पर्नु वा कतैको पनि नहुनुको अवस्था। दोधारमा परेर कुनै निर्णय लिन नसक्नु।

उदाहरण


विदेश जाने चक्करमा स्वदेशको जागिर पनि छोड्यो, भिसा पनि लागेन, बिचराको हालत वल्लो घाट न पल्लो तीर भयो।

Literal English Translation


Neither the near river bank (crossing point) nor the far shore.

English Meaning


To be in a state of limbo or indecision, unable to commit to either side or option, resulting in being stuck in the middle and belonging nowhere; losing out on both possibilities.

English Proverb


Caught between two stools
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

वल्लो घरको नरे, पल्लो घरमा सरे ।

Wallo ghar ko nare, pallo ghar ma sare.

परिमार्जित मिति:

हावा नचली पात हल्लिंदैन।

Hawa nachali paat hallidaina.

परिमार्जित मिति:

आफु भलो त जगत भलो ।

Aafu bhalo ta jagat bhallo

परिमार्जित मिति:

बिरालोको घाँटीमा सिद्राको माला ।

Biralo ko ghati ma sidra ko mala.

परिमार्जित मिति:

ताक परे तिवारी नत्र गोतामे ।

Taak pare tiwari natra gotame.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।