Download Nepali Ukhan App from Play store.

उही नाम्लो उही कुम्लो ।


परिमार्जित मिति:

Roman English


Uhi naamlo uhi kumlo.

अर्थ


जस्ताको तस्तै अवस्था, कुनै प्रगति वा परिवर्तन नभएको स्थिति। पुरानै दुःख वा जिम्मेवारीमा फर्कनु।

उदाहरण


सरकार फेरियो तर जनताको अवस्था उस्तै छ, आखिरमा उही नाम्लो उही कुम्लो ।

Literal English Translation


Same head-strap, same bundle.

English Meaning


The situation remains unchanged; things are exactly as they were before, implying no progress, improvement, or escape from the same old routine or hardship.

English Proverb


Same old, same old.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

जस्तो नाम उस्तै काम ।

Jasto naam ustai kaam.

परिमार्जित मिति:

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।

Kaam kuro ekaa tira kumlo boki Thimi tira.

परिमार्जित मिति:

मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो ।

Mareko biralo kaakhi chyapi Thimi ko ukaalo.

परिमार्जित मिति:

काशी जाने कुतिको बाटो !

Kaashi jaane kuti ko baato.

परिमार्जित मिति:

एउटा थाप्लो दुईटा नाम्लो ।

Euta thaplo duita namlo

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।