Download Nepali Ukhan App from Play store.

थाकेको बेलामा पाकेको केरा ।


परिमार्जित मिति:


Roman English


Thakeko bela pakeko kera.

अर्थ


जुन चिजको आवस्यकता छ, त्यहि चिज प्राप्त हुनु ।

उदाहरण


परिक्षा दिन जाँदा बाटोमा सर्ट भएर, थाकेको बेलामा पाकेको केरा जस्तै, कसैले मोटरसाइकल दिएर पुर्यायो।

Literal English Translation


Ripe banana while tired.

English Meaning


To get something when you need it the most.

English Proverb


A godsend.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हानेको भन्दा ताकेको दुख्छ ।

Haaneko bhanda taakeko dukhchha.

परिमार्जित मिति:

बिग्रेको घरको भत्केको चाला ।

Bigreko ghar ko bhatkeko chaalaa.

परिमार्जित मिति:

मन परेको केटो जेठाजू ।

Man pareko keto jethaju.

परिमार्जित मिति:

लगनको बेला हगन ।

Lagan ko bela hagan.

परिमार्जित मिति:

नजिकको तीर्थ हेला ।

Najik ko tirtha hela.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।