Roman English
Thaili baliyo bhaye saathi ko k kami !
अर्थ
धनी वा सम्पन्न मानिसको वरिपरि साथीभाइ वा चाकरी गर्ने मानिसहरूको भिड लाग्छ । पैसा वा शक्ति भएपछि साथीहरू आफैँ जुट्छन्, चाहे तिनीहरूको नियत जस्तोसुकै होस्।
उदाहरण
हरिले सरकारी जागिर पाएपछि पहिले वास्ता नगर्नेहरू पनि अचेल घरीघरी फोन गर्छन् । साच्चै, थैली बलियो भए साथीको के कमि !
Literal English Translation
If the purse/bag is strong, what lack of friends!
English Meaning
When someone is wealthy or powerful, they easily attract many friends and followers. It suggests that financial status or influence often brings popularity, regardless of the sincerity of these newfound relationships.
English Proverb
A full purse never lacks friends. / Wealth makes many friends.
यस्तै अरु उखानहरु