Download Nepali Ukhan App from Play store.

तीजको झरी, चेलीबेटीको आँसु !


परिमार्जित मिति:

Roman English


Teej ko jhari, cheli beti ko aansu !

अर्थ


तीज पर्वको समयमा पानी पर्नु र चेलीबेटीहरू माइतीघरमा जम्मा भएर आफ्नो सुखदुःख पोख्दै रुनु उस्तै स्वाभाविक र सामान्य कुरा हो भन्ने अर्थ । तीजमा पानी पर्नुलाई चेलीबेटीको आँसुसँग तुलना गरिएको हो, जुन खुशी, दुःख वा बिछोडको कारणले हुन सक्छ।

उदाहरण


बिहानैदेखि पानी दर्किरहेको छ, आज तीजको दिन पनि हो। सासूले भन्नुभयो, 'हेर न, पानी रोकिएकै छैन, साँच्चै हो रहेछ - तीजको झरी, चेलीबेटीको आँसु !'

Literal English Translation


The rain of Teej, the tears of daughters!

English Meaning


This proverb implies that rain during the Teej festival is as common and natural as the tears shed by daughters when they gather at their maternal home. These tears can be of joy upon reunion, sorrow while sharing their hardships, or sadness at the prospect of leaving again. The rain is seen metaphorically mirroring this emotional outpouring.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

अनिकालको तोरी, सहकालको जौं !

Anikaal ko tori, sahakaal ko jau !

परिमार्जित मिति:

भाङ्ग्राको टोपीमा गुहेँलीको फूल !

Bhangra ko topi maa guheli ko ful !

परिमार्जित मिति:

बुहारीको छाती हेरि गाउँले अघाए, नाति केटो भोकै ।

Buhari ko chhati heri gaule aghaye, naati keto bhokai.

परिमार्जित मिति:

बचनको चोट, मनको घाउ !

Bachan ko chhot, man ko ghaau !

परिमार्जित मिति:

कसाईको अगाडी बाख्राको आँसुको के अर्थ !

Kasai ko agadi bakhra ko anshu ko k artha !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।