Roman English
Tada ko deuta, karesa ko bhut !
अर्थ
टाढाको व्यक्ति वा वस्तुलाई धेरै सम्मान र महत्व दिने तर नजिक वा सधैं उपलब्ध हुने व्यक्ति वा वस्तुको कदर नगर्ने वा त्यसलाई सामान्य ठान्ने प्रवृत्तिलाई यो उखानले जनाउँछ। टाढाको कुरा आकर्षक लाग्ने तर नजिकको कुराको मूल्य नबुझ्ने भन्ने हो।
उदाहरण
आफ्नो देशको हिमाल हेर्न कहिल्यै नगए पनि विदेशका पहाड घुम्न मरिहत्ते गर्छन्, मान्छेको बानी नै 'टाढाको देउता, करेसाको भुत !' भने जस्तो।
Literal English Translation
Distant god, backyard ghost!
English Meaning
This proverb signifies the human tendency to overly appreciate or respect people or things that are distant or unfamiliar, while undervaluing or taking for granted those that are close, familiar, or readily available.
English Proverb
Familiarity breeds contempt. / The grass is always greener on the other side.
यस्तै अरु उखानहरु