Download Nepali Ukhan App from Play store.

तातो पानीले घर डढदैन !


परिमार्जित मिति:

Roman English


Taato paani le ghar dadhdaina !

अर्थ


सानोतिनो कुरा, सामान्य रिस वा धम्कीले ठूलो नोक्सानी वा विनाश गर्न सक्दैन। ठूलो क्षति हुन ठूलै कारण चाहिन्छ भन्ने अर्थ।

उदाहरण


उसले रिसाएर दुईचार शब्द नराम्रो भन्दैमा हाम्रो सम्बन्ध कहाँ बिग्रिन्छ र, तातो पानीले घर डढ्दैन नि !

Literal English Translation


Hot water does not burn a house.

English Meaning


Minor issues, slight anger, or insignificant threats cannot cause major destruction or catastrophe. Just as hot water cannot burn down a house (which requires fire), lesser causes won't lead to the worst possible outcome.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कालो बादलले संधै पानी पार्दैन ।

Kaalo baadal le sadhai paani paardaina.

परिमार्जित मिति:

बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन ।

Baagh budo bhaye pani sikaar garna chhaddaina.

परिमार्जित मिति:

पाडो खानेले बाच्छो राख्दैन !

Paado khaane le bachho raakhdaina !

परिमार्जित मिति:

लात को घोडा बात ले मान्दैन ।

Laat ko ghodaa baat le maandaina.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।