Roman English
Sipaahi ko kaam chhaina jarnel ko maan.
अर्थ
यो उखानले कुनै व्यक्तिले आफ्नो जिम्माको काम वा कर्तव्य नगर्ने तर पद वा प्रतिष्ठाअनुसारको मान-सम्मान र अधिकार भने खोज्ने अवस्थालाई जनाउँछ। काम चाहिँ सिपाहीको जति पनि नगर्ने तर मान चाहिँ जर्नेलको जत्रो खोज्ने भन्ने यसको अर्थ हो।
उदाहरण
गाउँको समितिमा बसेको छ, बैठकमा कहिल्यै आउँदैन, तर जताततै अध्यक्ष हुँ भनेर फुर्ति लगाउँछ, उसको त सिपाहिको काम छैन, जर्नेलको मान ! भनेजस्तो भयो।
Literal English Translation
No work of a soldier, honor of a general!
English Meaning
This proverb describes a situation where someone avoids their duties or responsibilities (like a soldier's work) but expects the respect, honor, and privileges associated with a higher rank or position (like a general). It points out the hypocrisy of wanting status without doing the required work.
English Proverb
All hat and no cattle.
यस्तै अरु उखानहरु