Download Nepali Ukhan App from Play store.

सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन ।


परिमार्जित मिति:

Roman English


Satya ko dhan rahanchha, asatya ko dhan rahadaina.

अर्थ


इमान्दारी र सत्यको मार्गबाट कमाएको सम्पत्ति दिगो हुन्छ, तर बेइमानी, छल वा झुटबाट आर्जन गरेको धन टिक्दैन, चाँडै नाश हुन्छ।

उदाहरण


उसले जुवा खेलेर जितेको पैसा एक हप्तामै सकियो, हो रहेछ, सत्त्य को धन रहन्छ, असत्त्य को धन रहदैन।

Literal English Translation


Wealth of truth remains, wealth of untruth does not remain.

English Meaning


Wealth acquired through honest and truthful means is sustainable and lasting, whereas wealth obtained through dishonest, deceitful, or untruthful methods is temporary and will eventually disappear or be lost.

English Proverb


Ill-gotten gains never prosper.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

पाँच पैसाको ल्वांग छैन, दस पैसाको स्वांग !

Paanch paisa ko lwaang chhaina, dash paisa ko swang.

परिमार्जित मिति:

तिर्खा धाउँछ, खोला धाउँदैन ।

Tirkha dhauchha, khola dhaudaina.

परिमार्जित मिति:

राजाको धन जान्छ, भँडारेको पेट पोल्छ ।

Raaja ko dhan jaanchha, badaareko pet polchha.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।