Roman English
Raja ko hukum bhanda ledo ko hukum thulo.
अर्थ
एकोहोरो रूपमा कराएको कराई गर्ने यति एकोहोरो गर्ने की उसलाई राजालाई भन्दा चाडो काम चाहिने ।
उदाहरण
सरकारी अफिसमा हेर्नुस् न, हाकिम साब कुर्सीमा बसिराख्नुभएको छ, तर त्यो कराउने मान्छेको काम पहिले भइरहेको छ । साँच्चै, राजाको हुकुम भन्दा लेढोको हुकुम ठूलो भनेको यही हो ।
Literal English Translation
The command of the insistent/stubborn one is greater than the command of the king.
English Meaning
The one who cries so loudly that he needs his job done before the king's.
English Proverb
The squeaky wheel gets the grease.
यस्तै अरु उखानहरु