Download Nepali Ukhan App from Play store.

पाठकी कन्धनी, भाङ्ग्राको धोती !


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: Naresh Thebe

Roman English


Pathaki kandhani, bhangra ko dhoti.

अर्थ


राम्रो मान्छेको नराम्रो काम ।

उदाहरण


उसले राम्रो मान्छे भएर पनि यस्तो काम गर्‍यो, यो त पाठकी कन्धनी, भाङ्ग्राको धोती जस्तो भयो।

Literal English Translation


A blanket of wool on a goat, and a loincloth of hemp!

English Meaning


Bad deeds of a good person.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

श्रीखण्डलाइ कपुर, भांगलाइ धतुर ।

Shrikhanda lai kapur, bhang lai dhatur.

परिमार्जित मिति:

माटाकाे भाँडाेलाई काठकाे मुंग्राे ।

Mata ko bhando lai kaath ko mungro.

परिमार्जित मिति:

कामीको बिहे, अठार खाँचो ।

Kaami ko bihe, athaara khaacho.

परिमार्जित मिति:

तैं रानी मै रानी, को भर्ला कुवाको पानी ?

Tai raani mai raani, ko bharlaa kuwa ko paani.

परिमार्जित मिति:

बार्‍ह छोरा तेर्‍ह नाति, बूढाको धोक्रो काँधै माथि ।

Bahra chhora tehra naati, buda ko dhokro kaadhai maathi.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।