Download Nepali Ukhan App from Play store.

नयाँ दुलही चुरा धेरै बजाउँछिन् ।


परिमार्जित मिति:

Roman English


Nayaa dulahi churaa dherai bajaauchhin.

अर्थ


कुनै नयाँ काम वा जिम्मेवारी पाउँदा सुरुसुरुमा मान्छेले धेरै जोस, जाँगर देखाउँछ वा आडम्बर गर्छ भन्ने अर्थ ।

उदाहरण


रामले नयाँ मोटरसाइकल किनेपछि दिनरात त्यसैमा घुमिरहन्छ, आखिर नयाँ दुलही चुरा धेरै बजाउँछिन् नि !

Literal English Translation


A new bride jingles (her) bangles a lot.

English Meaning


People tend to show excessive enthusiasm, diligence, or even show off when they are new to a role, task, or possession.

English Proverb


A new broom sweeps clean.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

बाध दुब्लाएर बिरालो हुदैन ।

Baag dublaayera biralo hudaina.

परिमार्जित मिति:

थारुलाई दारु र मुसा भए केही चाहिँदैन ।

Thaaru lai daaru ra musa bhaye kehi chaahidaina.

परिमार्जित मिति:

पाप धुरीबाट कराउँछ ।

Paap dhuri baata karauchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।