Roman English
Nakachara ko wokhati chhaina !
अर्थ
यो उखानले निर्लज्ज वा लाज सरम नभएको मानिसलाई सुधार्न सकिँदैन, उसको बानी बदल्ने कुनै उपाय वा ओखती हुँदैन भन्ने अर्थ दिन्छ।
उदाहरण
जति सम्झाउँदा पनि रमेशले आफ्नो गल्ती स्वीकार्दैन, उस्तै व्यवहार दोहोर्याइरहन्छ। साच्चै, नकचरा को ओखति छैन !
Literal English Translation
There is no medicine for the shameless.
English Meaning
This proverb means that there is no remedy or cure for someone who is shameless, impudent, or thick-skinned. Their behavior is considered incorrigible.
यस्तै अरु उखानहरु