Download Nepali Ukhan App from Play store.

मान्छे खेदाउनु अगाडीबाट बस्तु खेदाउनु पछाडीबाट ।


परिमार्जित मिति:

Roman English


Manchhe khedaunau agadi bata, bastu khedaunu pachhadi bata.

Literal English Translation


Chase people from the front and change animals from behind.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

भोको भन्छ डाँडावारि खाउँ, अघाएको भन्छ डाँडापारि खाउँ ।

Bhoko bhanchha dada wari khaun, aghayeko bhanchha dada pari khaun.

परिमार्जित मिति:

डराउने मान्छेलाई रुखको ठुटो पनि बाघ बन्छ ।

Daraune maanchhe lai rukh ko thuto pani baagh banchha.

परिमार्जित मिति:

सत्रु पछ्याउने भाई, तन्नेरी पछ्याउने बुहारी ।

Satru pachhaune bhai, tanneri bachhaune buhaari.

परिमार्जित मिति:

आउँछ समय पर्खंदैन, बग्छ खोलो फर्कंदैन ।

Aauchha samaye parkhadaina, bagchha khola farkadaina.

परिमार्जित मिति:

बाच्छो खाने बाघले पाडोलाई नि बाँकी राख्दैन ।

Baachchho khaane baagh le paado lai ni baaki raakhdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।