Roman English
Kukur lai ghyu pachdaina.
अर्थ
कतिपय मानिसहरूले आफूप्रतिको राम्रो व्यवहार पनि सहन सक्दैनन्।
उदाहरण
कुनै-कुनै व्यक्तिले राम्रो व्यवहार पनि सहन सक्दैनन्, यो त 'कुकुरलाई घ्यू पच्दैन' भने जस्तै हो।
Literal English Translation
Ghee does not digest for a dog.
English Meaning
Some people are not going to tolerate even the best behavior towards them.
यस्तै अरु उखानहरु