Download Nepali Ukhan App from Play store.

खोला तर्यो लौरो बिर्सियो ।


परिमार्जित मिति:

Roman English


Kholaa taryo lauro birsiyo.

अर्थ


काम सकिएपछि सहयोगीलाई बिर्सनु।

उदाहरण


तिम्रो पढाइमा सहयोग गर्ने साथीलाई अहिले बिर्सिनु भनेको खोला तर्यो लौरो बिर्सियो जस्तै हो।

Literal English Translation


Forgot the stick after using it to cross the river.

English Meaning


To forgot the thing/person that helped you achieve something.

English Proverb


Bite the hand that feeds you.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

एउटाले बिरायो साखा पिरायो ।

Euta le birayo sakha pirayo.

परिमार्जित मिति:

मर्ने बेला हरियो काँक्रो ।

Marne bela hariyo kaakro.

परिमार्जित मिति:

हग्न गयो कन्डो बिर्सियो ।

Hagna gayo kando birseyo.

परिमार्जित मिति:

नपाउनेले छोरो पायो, खेलाई खेलाई मार्यो !

Napaune le chhoro paayo, khelai khelai maaryo.

परिमार्जित मिति:

कर्कलालाई बन्चरो !

Karkalaa lai bancharo !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।