Roman English
Kasar ko kun gudhi kun bokro?
उदाहरण
अब कसारको कुन गुदी कुन बोक्रो भनेजस्तै वैचारिक दिवालीयापनले टाट पल्टिसकेपछि समाजवाद र पुँजीवादको भिन्नता के पो छुटिन्थ्यो र हजुर ! लोककल्याणकारी राज्यमा बजारको भूमिका कति, राज्यको दायित्व कति, घोषणापत्रमा समाजवादको भ्रम छरेर चुनाव जितेको सरकारलाई सत्ताको मोहले भिर–पहिरो सम्मै भएपछि कसको पो के लाग्थ्यो र !
यस्तै अरु उखानहरु