Download Nepali Ukhan App from Play store.

काटेको घाउमा नुन चुक।


परिमार्जित मिति:

Roman English


Kaateko ghau maa nun chuk.

अर्थ


दु:ख वा पीडामा परेको व्यक्तिलाई झन् बढी दु:ख दिनु वा उसको पीडा बढाउने काम गर्नु।

उदाहरण


उ पहिले नै परीक्षामा फेल भएर दु:खी थियो, त्यसमाथि साथीहरूले गिज्याएर उसको काटेको घाउमा नुन चुक थपिदिए।

Literal English Translation


Salt and vinegar on a cut wound.

English Meaning


To deliberately make someone's suffering, grief, or embarrassment even worse; to aggravate a painful situation.

English Proverb


To rub salt in the wound / To add insult to injury.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

राजाको घरमा नुन को दु:ख !

Raajaa ko ghar maa nun ko dukha !

परिमार्जित मिति:

कांही नभएको जात्रा हाँडी गाउँमा ।

Kahi navayeko jatra haadi gau maa.

परिमार्जित मिति:

बलेको आगोमा घिउ थप्नु ।

Baleko aago maa ghiu thapnu.

परिमार्जित मिति:

बचनको चोट, मनको घाउ !

Bachan ko chhot, man ko ghaau !

परिमार्जित मिति:

चटपटे साँढेका तीन ठाँउमा डाम ।

Chatpate saande ko tin thau maa daam.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।