Download Nepali Ukhan App from Play store.

कागले कोइलिलाइ काले भन्छ !


परिमार्जित मिति:

Roman English


Kaag le koili lai kaale bhanchha !

अर्थ


आफूमा भएको दोष नदेख्ने तर त्यही दोष अरुमा देखेर आलोचना गर्ने व्यक्ति वा प्रवृत्तिलाई यो उखानले सङ्केत गर्छ। काग र कोइली दुवै कालो भए तापनि कागले कोइलीलाई कालो भन्नु आफैँमा हास्यास्पद र अनुचित हुन्छ।

उदाहरण


हरि आफैँ कहिल्यै समयमा आउँदैन तर अरुलाई ढिलो आयो भनेर गाली गर्छ, यो त कागले कोइलिलाइ काले भने जस्तै भएन र?

Literal English Translation


The crow calls the cuckoo black.

English Meaning


This proverb highlights the hypocrisy of criticizing someone for a fault that one possesses oneself. It points out the tendency of people to see flaws in others while ignoring their own similar shortcomings.

English Proverb


The pot calling the kettle black.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

काग भन्दा कोईली चंख ।

Kaag bhanda koili chankha.

परिमार्जित मिति:

उत्ताउली गाईलाई बाघले खाई ।

Uttauli gaai lai bhaag le khaai

परिमार्जित मिति:

कर्कलालाई बन्चरो !

Karkalaa lai bancharo !

परिमार्जित मिति:

काले काले मिलेर खाउँ भाले ।

Kaale kaale milera khau bhaale.

परिमार्जित मिति:

आजको कामलाई भोलि नभन्नु ।

Aaja ko kaam lai bholi nabhannu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।