Download Nepali Ukhan App from Play store.

इलमीको भागमा माछा र मासु, अल्छीको भागमा आँशु नै आँशु ।


परिमार्जित मिति:

Roman English


Ilami ko bhaag maa machha ra maasu, alchhi ko bhaag maa anshu nai aanshu.

अर्थ


काम गर्नेले मिठो खान पाउँछ भने काम नगर्नेले दुख पाउँछ ।

उदाहरण


रामले दिनरात मेहनत गरेर आफ्नो व्यापार सफल बनायो, राम्रै कमाइरहेको छ । श्याम भने अल्छी गरेरै बस्यो, अहिले उसलाई खान लाउन पनि धौधौ छ । साच्चै, इलमीको भागमा माछा र मासु, अल्छीको भागमा आँशु नै आँशु ।

Literal English Translation


Fish and meat for the industrious's share, only tears for the lazy one's share.

English Meaning


Those who work get delicious food and those who don't work get pain.

English Proverb


He who does not work, neither shall he eat. / The diligent hand brings wealth, but the lazy hand brings poverty.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

असारमा आली लगाए पो मंसिरमा बाली खान पाइन्छ !

Asaar maa aali lagaaye po mangshi maa baali khaana paayinchha.

परिमार्जित मिति:

आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि ।

Aamaa baabu ko man chhoraachhori maathi choraa chhori ko man dhungaa mudaa maathi.

परिमार्जित मिति:

अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ ।

Arkaa ko baari maa saag chha, mutu michera k laagchha.

परिमार्जित मिति:

राजाको अँगाडि र घोडाको पछाडि नलाग्नु, लात खाइन्छ!

Raajaa ko agaadi ra ghodaa ko pachaadi nalaagnu, laat khaayinchha.

परिमार्जित मिति:

मकैको रोटीमा घिउ हाल्न र माइतिको सम्पतिमा जिउ हाल्न बेकार छ ।

Makai ko roti maa ghyu haalna ra maiti ko sampatti maa jiu haalna bekaar chha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।