Download Nepali Ukhan App from Play store.

हेर्नेको र छेर्नेको भर हुँदैन ।


परिमार्जित मिति:


Roman English


Herne ko ra chherne ko bhar hudaina.

अर्थ


हेर्ने( ज्योतिषी )को र छेर्ने( पखाला लाग्ने) को भर हुँदैन।

उदाहरण


आफ्नो भाग्यको भर पर्नु भनेको हेर्नेको र छेर्नेको भर पर्नुजस्तै हो—कुनै विश्वास छैन।

Literal English Translation


You cannot rely on those who predict (fortune tellers) or those who spread (diarrhea).

English Meaning


You cannot trust fortune tellers same way you can't trust someone with diarrhea.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

हार्ने गोरुको छेर्ने दाउ ।

Harne goru ko chherne dau.

परिमार्जित मिति:

बोलेर बाठो र दौडेर छिटो कहिल्यै हुँदैन ।

Bolera batho ra daudera chhito kahelei hudaina.

परिमार्जित मिति:

माग्ने लाई छान्ने अधिकार हुँदैन ।

Maagne lai chhanne adhikaar hudaina.

परिमार्जित मिति:

धेरै खायो भने चीनी पनि तितो हुन्छ ।

Dherai khayo bhane chini pani tito hunchha.

परिमार्जित मिति:

पाडो खानेले बाच्छो राख्दैन !

Paado khaane le bachho raakhdaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।