Roman English
Hasiyaa ko bihe maa khurpaa ko geet.
अर्थ
अरुको खुसीमा त्यो व्यक्ति भन्दा बढी खुसी हुनु ।
उदाहरण
उसको साथीको प्रमोशन हुँदा ऊ आफैभन्दा बढी रमाएको थियो। हँसियाको बिहेमा खुर्पाको गीत।
Literal English Translation
Sickle's wedding, song of the hoe.
English Meaning
Being happy for someone's happiness more than the person themselves.
यस्तै अरु उखानहरु