Roman English
Hadbad ko kaam gadbad hunchha !
अर्थ
हतारमा वा आत्तिएर गरेको काम अक्सर बिग्रन्छ वा खल्बलिन्छ। धैर्य र सावधानी अपनाएर काम गर्नुपर्छ भन्ने यसले सिकाउँछ।
उदाहरण
परीक्षाको बेला समय नपुग्ला भनेर मैले हतार हतार उत्तर लेखें, तर पछि हेर्दा धेरै गल्ती भएछन्। साँच्चै, हडबड को काम गड्बड हुन्छ !
Literal English Translation
Work of hurry/fluster becomes messed up/problematic.
English Meaning
Work done in a hurry or panic often gets messed up or leads to errors. It advises patience and carefulness in tasks.
English Proverb
Haste makes waste.
यस्तै अरु उखानहरु