Roman English
Guru gud chelaa chini.
अर्थ
चेला गुरुभन्दा पनि जान्ने वा सिपालु हुनु; गुरुले सिकाएको ज्ञान वा सीपमा चेलाले अझै उन्नति गरेर गुरुभन्दा उत्कृष्ट हुनु ।
उदाहरण
पहिला त उनले नै मलाई कम्प्युटर चलाउन सिकाएका थिए, अहिले त म उनीभन्दा धेरै जान्ने भएँछु । हो रहेछ, गुरू गुँढ चेला चिनी ।
Literal English Translation
Teacher jaggery, disciple sugar.
English Meaning
The disciple (student) becomes more knowledgeable, skilled, or refined than the teacher (master); the student surpasses the master.
English Proverb
The student (or pupil) has surpassed the master.
यस्तै अरु उखानहरु