Download Nepali Ukhan App from Play store.

घुमि फिरी रुम्जाटार ।


परिमार्जित मिति:


पेश गर्ने व्यक्ति: अमृत ढकाल

Roman English


Ghumi firi Rumjatar

अर्थ


कतै पुग्ने भनेर घुम्दै फिर्दै फर्केर सुरुको ठाउँमै आइपुग्नु।

उदाहरण


हामीले धेरै विचार गर्यौं, तर अन्त्यमा त उही पुरानै योजना ठीक भन्ने निष्कर्षमा पुग्यौं, यो त 'घुमि फिरी रुम्जाटार' भने जस्तै हो।

Literal English Translation


Reached Rumjatar after travelling around it.

English Meaning


To go round and round on an argument and then come back to the initial point.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

कुमालेको चक्र घुमी फिरी त्यहीँ आउँछ ।

Kumale ko chakra ghumi firi tyahi aaunchha.

परिमार्जित मिति:

तातै खाऊँ जली मरुँ ।

Taatai khau jali maru.

परिमार्जित मिति:

लगौंटी च्याती कुसुमे रुमाल ।

Lagauti chyati kusume rumal.

परिमार्जित मिति:

रातभरी रुङ्यो बूढी जिउँदै।

Raat bhari rungyo budi jiudai.

परिमार्जित मिति:

मरेपछि डुमै राजा ।

Mare pachhi dumai raaja.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: