Download Nepali Ukhan App from Play store.

घर आए कुकुर बलियो।


परिमार्जित मिति:

Roman English


Ghar aaye kukur baliyo.

अर्थ


आफ्नो ठाउँ, क्षेत्र वा घरमा सामान्य वा कमजोर व्यक्ति पनि शक्तिशाली, प्रभावशाली वा निर्धक्क हुन्छ भन्ने अर्थ।

उदाहरण


अरुको अगाडि बोल्न नसक्ने श्याम घरमा भने ठूलठूलो स्वरले कराउँछ, साँच्चै घर आए कुकुर बलियो।

Literal English Translation


At home, the dog is strong.

English Meaning


A person feels more powerful, confident, or assertive in their own familiar environment or territory, even if they might be timid or less influential elsewhere. It highlights the advantage and confidence gained from being on one's own ground.

English Proverb


Every dog is a lion at home.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

थैली बलियो भए साथीको के कमि !

Thaili baliyo bhaye saathi ko k kami !

परिमार्जित मिति:

घरको बाघ वनको बिरालो ।

Ghar ko baagh ban ko biraalo.

परिमार्जित मिति:

सबै कुकुर कासी गए गु कस्ले खाने ?

Sabai kukur Kashi gaye gu kasle khaane ?

परिमार्जित मिति:

उचालेको कुकुरले मृग मार्दैन ।

Uchaaleko kukur le mriga maardaina.

परिमार्जित मिति:

मर्ने बेला हरियो काँक्रो ।

Marne bela hariyo kaakro.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।