Roman English
Garjane baadal barshadaina.
अर्थ
ठूलो स्वरले कराउने वा धम्की दिने व्यक्तिले प्रायः काम गर्दैन वा भनेको कुरा पूरा गर्दैन। जो धेरै बोल्छ, उसले काम कम गर्छ।
उदाहरण
नेताजीले भाषणमा ठूला-ठूला कुरा गर्नुभयो तर काम केही गर्नुभएन, साँच्चै गर्जने बादल वर्षदैन रहेछ।
Literal English Translation
Thundering clouds don't rain.
English Meaning
People who make loud threats or boast a lot often do not take action or follow through. Their words are often empty.
English Proverb
Barking dogs seldom bite.
यस्तै अरु उखानहरु