Download Nepali Ukhan App from Play store.

एउटा थाप्लो दुईटा नाम्लो ।


परिमार्जित मिति:

Roman English


Euta thaplo duita namlo

अर्थ


एउटै व्यक्तिलाई धेरै जिम्मेवारी वा कामको बोझ हुनु । एक जनाले धान्नै नसक्ने गरी धेरै काम वा दायित्व थपिनु ।

उदाहरण


घरको काम पनि हेर्नुपर्ने, अफिसमा पनि दिनभर खट्नुपर्ने, उसको त साँच्चै एउटा थाप्लो दुईटा नाम्लो जस्तो भएको छ ।

Literal English Translation


One head, two head straps (Namlo - a strap used to carry heavy loads on the back, supported by the head/forehead).

English Meaning


Having too many responsibilities or burdens for one person to handle; being overloaded with more work or duties than one can manage.

English Proverb


Having too much on one's plate. / Too many irons in the fire.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

चिप्लो न चाप्लो त्यसै दुख्‍छ थाप्लो।

Chiplo na chaaplo, tesai dukhchha thaaplo.

परिमार्जित मिति:

एउटा पोइको दुइटा स्वास्नी लगौटी तानातान।

Euta poi ko duita swasni, lagauti tanaataan.

परिमार्जित मिति:

वल्लो घाट न पल्लो तीर

Wallo ghaat na pallo tir

परिमार्जित मिति:

एउटा पोईको दुईटा जोई, ख्वाउने बेलामा कोही न कोही ।

Euta poi ko duita joi, khuwaune bela maa kohi na kohi.

परिमार्जित मिति:

उही नाम्लो उही कुम्लो ।

Uhi naamlo uhi kumlo.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।