Download Nepali Ukhan App from Play store.

दमाइको लुगामा तुना छिनेको !


परिमार्जित मिति:

Roman English


Damai ko lugaamaa tunaa chhineko !

अर्थ


आफ्नो सीप वा विशेषज्ञता भएको क्षेत्रमा नै आफ्नै लागि चाहिँ लापरबाही गर्नु वा ध्यान नदिनु; अरूलाई उपदेश दिने तर आफूले नगर्ने अवस्था।

उदाहरण


गाउँभरिका सबैको लुगा सिउने रामे दमाई आफ्नै फाटेको सुरुवाल लगाएर हिँड्छ, साँच्चै दमाइको लुगामा तुना छिनेको भनेको यही रहेछ।

Literal English Translation


The drawstring on the tailor's (Damai's) clothes is broken!

English Meaning


It signifies a situation where someone, despite being an expert or provider in a certain field, neglects their own needs or fails to apply their skills for their own benefit. It points out the irony of professionals not tending to their own problems related to their expertise.

English Proverb


The shoemaker's children go barefoot.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

सिपाहिको काम छैन, जर्नेलको मान !

Sipaahi ko kaam chhaina jarnel ko maan.

परिमार्जित मिति:

श्रीमतीको पिटाई खाएको लोग्ने चुरा बज्दा तर्सिन्छ ।

Shiramti ko pitai khaayeko logne chura bajdaa tarsinchha.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

पाडो खानेले बाच्छो राख्दैन !

Paado khaane le bachho raakhdaina !

परिमार्जित मिति:

छालो जाला तर कालो जादैन !

Chhalo jaalaa tara kaalo jaadaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।