Roman English
Ausadhi ra updadesh mitho hunna.
अर्थ
जब तपाईं खराब अवस्थामा हुनुहुन्छ, प्रभावकारी सुझाव र समाधानहरू राम्रो वा सजिलो नलाग्न सक्छ।
उदाहरण
उसलाई उसको गल्तीबारे बताउँदा उसले नराम्रो मानेको थियो। औषधी र उपदेश मीठो हुन्नँ।
Literal English Translation
Advice and medicine is not always sweet.
English Meaning
When you are in a a bad situation, suggestions and solutions that are effective may not sound nice or easy.
English Proverb
Truth is bitter.
यस्तै अरु उखानहरु