Download Nepali Ukhan App from Play store.

अन्धाको सहारा लङ्गडा ।


परिमार्जित मिति:

Roman English


Andhaa ko saahaaraa langadaa.

अर्थ


आवश्यक समयमा सहयोग पाउनु ।

उदाहरण


उसलाई त अन्धाको सहारा लङ्गडा जस्तै भयो, उसको समस्यामा सघाउने कोही भएन।

Literal English Translation


A blind man's support is a lame person.

English Meaning


To find support in times of need.

English Proverb


The blind leading the blind.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

अजिङ्गरको आहारा दैवले जुराउँछ ।

Ajingar ko aahaaraa daiba le jurauchha.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

जहाँ कंगाल, त्यहाँ चण्डाल ।

Jaha kangaal, tyahaa chandaal.

परिमार्जित मिति:

मनको लड्‍डु घ्यूसँग खानु ।

Man ko laddu ghiu sanga khaanu.

परिमार्जित मिति:

लहरा तान्दा पहरा गर्जिन्छ ।

Laharaa taandaa pahara garjhinchha.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।