Download Nepali Ukhan App from Play store.

आफू ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो ।


परिमार्जित मिति:


Roman English


Afu taakchhu mudo, bancharo takchha ghundo.

अर्थ


जब तपाइँ केहि गर्न चाहानुहुन्छ तर त्यसको सट्टा अरु केहि हुन्छ।

Literal English Translation


I target the log but the axe targets my leg.

English Meaning


When you want to accomplish something but something else happens instead.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

लौरो टेके भर हुन्छ, कान्छी ल्याए घर हुन्छ !

Lauro teke bhar hunchha, kaanchhi lyaaye ghar hunchha !

परिमार्जित मिति:

अक्चु खाए बक्छु खाए झुसे बारुलो !

Akchhu khaaye bakchhu khaaye jhuse baarulo

परिमार्जित मिति:

हेर्दा चरो, पर्दा बन्चरो ।

Herdaa charo, pardaa bancharo.

परिमार्जित मिति:

एउटा घिउ बेचुवा, अर्को तरवार बेचुवा ।

Euta ghiu bechuwaa, arko tarbaar bechuwaa.

परिमार्जित मिति:

भंगेरो मार्न सजिलो हुन्छ, भुत्ल्याउन गाह्रो !

Bhangeko maarna sajilo hunchha, bhutlyauna gahro!

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: