Download Nepali Ukhan App from Play store.

आइमाईको पेटमा कुरा पच्दैन ।


परिमार्जित मिति:


Roman English


Aayimai ko pet maa kura pachhdaina.

अर्थ


महिलालाई कुनै कुरा गोप्य राख्न विश्वास गर्न सकिँदैन।

उदाहरण


सुनिता पनि आइमाईको पेटमा कुरा पच्दैन भने जस्तै भइन्, उसले सबैलाई हाम्रो योजना बताइन्।

Literal English Translation


A woman cannot digest a secret.

English Meaning


Women cannot be trusted to keep secrets.
यो पेज सेयर गर्नुहोस्:

तपाईको प्रतिक्रिया

यस्तै अरु उखानहरु

खसको कुरा पेटको छुरा ।

Khas ko kura pet ko chhuraa.

परिमार्जित मिति:

माछाको बल पानी सम्म ।

Machhaa ko bal paani samma.

परिमार्जित मिति:

अचानो को पिर खुकुरी ले जान्दैन !

Achaano ko pir khukuri le jaandaina !

परिमार्जित मिति:

कुकुरलाई घ्यू पच्दैन ।

Kukur lai ghyu pachdaina.

परिमार्जित मिति:

दमाइको लुगामा तुना छिनेको !

Damai ko lugaamaa tunaa chhineko !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्: