Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ९

उम्केको माछो ठुलो !

Umkeko maachho thulo!

परिमार्जित मिति:

जुन गोरुको सिंग छैन उसैको नाम तिखे ।

Jun goru ko singh chhaina uskai naam tikhe.

परिमार्जित मिति:

मूर्खको धन रहँदैन ।

Marukha ko dhan rahadaina.

परिमार्जित मिति:

काम गर्ने कालु मकै खाने भालु ।

Kaam garne kaalu, makai khaane bhaalu.

परिमार्जित मिति:

घाँटी हेरेर हाड निल्नु ।

Ghaati herera haad nilnu.

परिमार्जित मिति:

सुनलाई खोल लाउनु पर्दैन ।

Sun lai khol launu pardaina.

परिमार्जित मिति:

मेहनतको फल मिठो हुन्छ ।

Mehenat ko fal mitho hunchha.

परिमार्जित मिति:

जो होचो उसको मुखमा घोचो ।

Jo hocho usko mukh maa ghocho.

परिमार्जित मिति:

कुकुरको पुच्छर बाह्र बर्ष सम्म ढुङ्रोमा राखेपनी बाङ्गाको बाङ्गै !

Kukur ko puchhar bahra barsha dhungro maa raakhe pani bangaa ko baangai !

परिमार्जित मिति:

युद्धको बेलामा बुद्धको पुराण काम लाग्दैन ।

Yuddha ko bela buddha ko puraan kaam laagdaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।