Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ८

घुमि फिरी रुम्जाटार ।

Ghumi firi Rumjatar

परिमार्जित मिति:

हलो जोत्दैमा गोरू ब्याउँदैन ।

Halo jotdaimaa goru byaudaina

परिमार्जित मिति:

घरै पिँडालु, बनै पिँडालु, ससुराली गयो बाह्र हातको पिँडालु ।

Gharai pidalu, banai pidalu, sasurali gayo bahra haat ko pidalu.

परिमार्जित मिति:

हलो काटेर मुङ्ग्रो !

Halo kaatera mungro.

परिमार्जित मिति:

सबै कुकुर कासी गए गु कस्ले खाने ?

Sabai kukur Kashi gaye gu kasle khaane ?

परिमार्जित मिति:

ठाउँमा लगाए गाजल, कुठाउँ मा लगाए मोसो !

Thau maa lagaaye gaajal, kuthau maa lagaaye moso !

परिमार्जित मिति:

बाँदरको हातमा नरिवल ।

Baandar ko haat maa nariwal.

परिमार्जित मिति:

मरेपछि डुमै राजा ।

Mare pachhi dumai raaja.

परिमार्जित मिति:

जुन थालमा खायो, त्यही थालमा हग्छ ।

Jun thaal maa khaayo, tehi thaal maa hagchha.

परिमार्जित मिति:

मामा को घोडामा भान्जा को हे हे !

Mama ko ghoda maa bhanjaa ko he he !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।