Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६

अघिको तीतो पछिको मीठो ।

Aghi ko tito pachhi ko mitho.

परिमार्जित मिति:

छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी ।

Chhan gedi sabai meri, chhainan gedi sabai tedi.

परिमार्जित मिति:

काम न धाम पेटभरी माम ।

Kaam na dhaam pet bhari maam.

परिमार्जित मिति:

कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं ।

Kasaile tapai bhanos nabhanos aafai mapai.

परिमार्जित मिति:

आम्दानी चार आनाको खर्च बाह्र आनाको ।

Aamdani chaar aanaa ko kharchaa bahra aanaa ko.

परिमार्जित मिति:

अर्काको बारीमा साग छ, मुटु मिचेर के लाग्छ ।

Arkaa ko baari maa saag chha, mutu michera k laagchha.

परिमार्जित मिति:

अल्छीलाई बल्छी, मर्दलाई जाल ।

Alchhi lai balchhi, marda lai jaal.

परिमार्जित मिति:

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।

Kaam kuro ekaa tira kumlo boki Thimi tira.

परिमार्जित मिति:

आफ्‍नो हात जगन्‍नाथ ।

Aafno haat jagannaath.

परिमार्जित मिति:

अरूले हात्ती चढे भनेर आफूले धुरी चढ्नु हुँदैन ।

Aru le hatti chade bhanera aafu le dhuri chadnu hudaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।