Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ६

नकाराउ भान्जी, पुक्लुक्क पल्ट !

Nakarau bhanji, puklukka palta.

परिमार्जित मिति:

जंगल मा मोतीको कदर हुदैन ।

Jungle maa moti ko kadar hudaina.

परिमार्जित मिति:

चिप्लो न चाप्लो त्यसै दुख्‍छ थाप्लो।

Chiplo na chaaplo, tesai dukhchha thaaplo.

परिमार्जित मिति:

जो सहे सो रहे !

Jo sahe, so rahe.

परिमार्जित मिति:

लागे उपकार नलागे परोपकार ।

Laage upakaar, nalaage paropakaar.

परिमार्जित मिति:

मान्छे तिनै हुन्, कुरा यिनै हुन् ।

Manchhe tinai hun, kura yinai hun.

परिमार्जित मिति:

उनले काटे मुसाको कान, ससुरालीको जोगाए धान ।

Unle kaate musaa ko kaan, sasuraali ko jogaaye dhaan.

परिमार्जित मिति:

बिग्रनेको कुरा ज्यादा ।

Bigrane ko kuraa jyadaa.

परिमार्जित मिति:

कताको जिली कताको गाँठी।

Kata ko jili kata ko gaanthi.

परिमार्जित मिति:

एक दिन को पाउना मिठो मिठो खा दुइ दिन को पाउना जस्तो सुकैखा तीन दिन को पाउना जत्ता सुक्कै जा !

Ek din ko pahuna mitho mitho khaa, dui din ko pahuna jasto sukai khaa, tin din ko pahuna jataa sukai jaa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।