Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५

बाँसको हलो हुँदैन, पापीलाई भलो हुदैन ।

Baash ko halo hudaina, paapi lai bhalo hudaina.

परिमार्जित मिति:

राजाको छोरा राजै, पाजीको छोरा पाजी ।

Rajaa ko choraa rajai, paaji ko choraa paaji.

परिमार्जित मिति:

लजालु बुहारी, असनको डेरा !

Lajaalu buhaari, asan ko deraa.

परिमार्जित मिति:

के निहु पाउ कनिका पोखाउ ।

Ke niu pau kanikaa pokhau.

परिमार्जित मिति:

महाभारतको युद्द मच्चाउनु भन्दा आफ्नो सीता लुकाउनु बेस ।

Mahabharat ko yuddha machhaunu bhanda aafno sita lukaaunu besh.

परिमार्जित मिति:

मियाको दौड मस्जिद सम्म ।

Miya ko daud masjid samma.

परिमार्जित मिति:

तिहारको ज्वाईं, श्राद्ध को सालो !

Tihar ko juwai, shradhha ko saalo.

परिमार्जित मिति:

भँडारीको बिहेमा पाँडेको परिपञ्च ।

Bhandari ko bihe maa paande ko paripanchha.

परिमार्जित मिति:

नठिनिको नाठो काख छउन्जेल आफ्नो !

Nathini ko naatho kaakh chhaunjel aafno.

परिमार्जित मिति:

पाँच औंला बराबर हुन्न ।

Paancha aunlaa baraabar hunna.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।