Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ५

आफ्नो भाग्य आफैले बनाउनु पर्छ ।

Aafno bhaagya aafai le banaunu parchha.

परिमार्जित मिति:

आँ गर्दा अलङ्‍कार बुझ्ने ।

Aa gardaa alangkaar bujhne.

परिमार्जित मिति:

आमा–छोराको ऐंचोपैंचो, बाबु–छोराको लेनदेन ।

Aamaa-chhoraa ko aicho paicho, baabu-chhoraa ko len den.

परिमार्जित मिति:

आइमाईको पेटमा कुरा पच्दैन ।

Aayimai ko pet maa kura pachhdaina.

परिमार्जित मिति:

अनुहार न दनुवार पोइ खोज्न थाली ।

Anuhaar na danuwaar poi khojna thaali.

परिमार्जित मिति:

इखालु स्वास्नीको बचन, बहुला कुकुरको दाँत ।

Ikhaalu swaasni ko bachan, bahulaa kukur ko daat.

परिमार्जित मिति:

आफ्नो रुचि खानु, अर्काको रुचि लाउनु ।

Aafno ruchhi khaanu, arkaa ko ruchi launu.

परिमार्जित मिति:

आमाबाबुको मन छोराछोरी माथि छोराछोरीको मन ढुंगामुढा माथि ।

Aamaa baabu ko man chhoraachhori maathi choraa chhori ko man dhungaa mudaa maathi.

परिमार्जित मिति:

आज मर्यो, भोलि ओखति ।

Aaja maryo, bholi okhati.

परिमार्जित मिति:

अन्धाको सहारा लङ्गडा ।

Andhaa ko saahaaraa langadaa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।