Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४९

हत्केलामा तोरी उम्रदैन !

Hatkela ma tori umradaina !

परिमार्जित मिति:

कुकुरलाई मासु पैंचो ।

Kukur lai maasu paicho.

परिमार्जित मिति:

एक हातले तालि बज्दैन ।

Ek haat le taali bajdaina.

परिमार्जित मिति:

काग बस्नु, हाँगा भाँचिनु ।

Kaag basnu, haangaa bhaachinu.

परिमार्जित मिति:

मामा आउँदा केरा पाकेन, केरा पाक्दा मामा आएनन् ।

Mama auda kera pakena, kera pakdaa mama aayenan.

परिमार्जित मिति:

अर्काको बाच्छो चाटी मुखभरी रौँ ।

Arka ko bachchho chaati mukh bhari rau.

परिमार्जित मिति:

नबिराउनु नडराउनु ।

Na biraunu na daraunu !

परिमार्जित मिति:

अलिनु पनि नखाऊँ, नूनढिकी पनि नफोरौँ ।

Alinu pani nakhau, nundhiki pani naforau.

परिमार्जित मिति:

कागको बिचमा बकुल्ला ।

Kaag ko bich maa bakulla.

परिमार्जित मिति:

छातीमा राखी कसले के नै लैजानु छ र !

Chhati maa raakhi kasle ke nai laijanu chha ra.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।