Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४४

शत्रु नलागे आफन्त पाल्नु ।

Satru nalaage aafanta paalnu.

परिमार्जित मिति:

खान जाने औषधि, खान नजाने विष ।

Khana jane ausadhi, khana najane bish.

परिमार्जित मिति:

के खोज्छस् कानो आँखो ।

Ke khojchhas kaano aankho.

परिमार्जित मिति:

ढिँडो र फाँडो एउटै हो ।

Dhido ra faado eutai ho.

परिमार्जित मिति:

लानेको निधो छैन, जानेको तर्खर ।

Laane ko nidho chhaina, jaane ko tarkhar.

परिमार्जित मिति:

जिउ पाल्न भन्दा नाम पाल्न गाह्रो !

Jiu paalna bhanda naam paalna gahro.

परिमार्जित मिति:

भ्वाड् भन्दा स्वाङ् ठुलो ।

Bhwang bhanda swang thulo.

परिमार्जित मिति:

जोगी देख्दा भैँसी तर्सिने, भैँसी देख्दा जोगी तर्सने ।

Jogi dekhda bhaisi tarsine, bhaisi dekhda jogi tarsine.

परिमार्जित मिति:

आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।

Aajkal kaa keti style ko bhaari tauko maa bhane disko garne jumraa ko dhaadi.

परिमार्जित मिति:

सौताको रिसले श्रीमानको काखमा पिसाब फेर्नु ।

Sauta ko rish le shriman ko kaakh maa pisaab fernu.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।