Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ४

अहंकारी भ्यागुताको ट्वार ट्वारै ठूलो ।

Ahankari bhyaguto ko twar twar nai thulo

परिमार्जित मिति:

भोको पेटले सोच्न सक्दैन ।

Bhoki pet le sochna sakdaina.

परिमार्जित मिति:

बलिया बाङ्गा बाघलाई , बूढाखाढा माघलाई ।

Baliyaa baangaa baaghlai, budaa khaadaa maagh lai.

परिमार्जित मिति:

बाघ बुढो भयो भने नि शिकार गर्न छाड्दैन ।

Baagh budo bhaye pani sikaar garna chhaddaina.

परिमार्जित मिति:

कता हराइस् नौनी विलौनीमा ।

Kataa haraayis nauni bilauni maa.

परिमार्जित मिति:

आँटी छोरीलाई बाघले नि खाँदैन ।

Aati chhori lai baagh le ni khaadaina.

परिमार्जित मिति:

अभागीको भाई सप्रन्छ, भाग्यमानीको छोरो सप्रन्छ ।

Abhaagi ko bhai sapranchha, bhaagyamaani ko chhoro sapranchha.

परिमार्जित मिति:

खोला तर्यो लौरो बिर्सियो ।

Kholaa taryo lauro birsiyo.

परिमार्जित मिति:

ऋण काढेर घिऊ खानु ।

Rin kaadhera ghiu khaanu.

परिमार्जित मिति:

सार्कीको सरापले डिँगो मर्दैन ।

Saarki ko saraap le dingo mardaina.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।