Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३९

चाल नपाई जाल नहान्नु ।

Chal napai jaal nahannu.

परिमार्जित मिति:

बाहुनको चित्त माखाको पित्त ।

Bahun ko chitta makha ko pitta.

परिमार्जित मिति:

विष्टको घरमा भात पाक्दा दमाईको घरमा खलबल ।

Bista ko ghar maa bhaat paakdaa damai ko ghar maa khalbal.

परिमार्जित मिति:

एक छाक खाने जोगी, दुई छाक खाने भोगी, तीन छाक खाने रोगी ।

Ek chhak khane jogi, dui chhak khane bhogi, tin chhak khane rogi.

परिमार्जित मिति:

गहिराको घरलाई पहिराको डर, डाँडाको घरलाई जाडाको डर ।

Gahiraa ko ghar lai pahiraa ko dar, dandaa ko ghar lai jaadaa ko dar.

परिमार्जित मिति:

सानो छउन्जेल मर्ला भन्‍ने पीर, ठूलो भएपछि मार्ला भन्‍ने पीर ।

Saano chhaunjel marlaa bhanne pir, thulo bhaye pachhi marlaa bhanne pir.

परिमार्जित मिति:

खिर ख्वाएर हिलोले चुठाउँने ।

Khir khuwayera hilo le chuthaune.

परिमार्जित मिति:

एकातिर आँधी, अर्कोतिर झोलुङ्गो ।

Ekatira andhi, arko tira jhalungo.

परिमार्जित मिति:

हगेपछि दैलो देख्नु ।

Hage pachhi dailo dekhnu.

परिमार्जित मिति:

बाघको बाटो बाघ हिड्छ, सर्पको बाटो सर्प ।

Bagh ko baato bagh hidchha, sarpa ko baato sarpa.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।