Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३४

भीरमा जाने गाईलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।

Bhir ma jane gai lai ram ram bhanna sakinchha, kadh thapna sakinna.

परिमार्जित मिति:

एक थुकी सुकी, सय थुकी नदी ।

Ek thuki suki, saya thuki nadi.

परिमार्जित मिति:

अर्काको आङ्गको जुम्रा देख्‍ने, आफ्‍नो आङ्गको भैसी पनि नदेख्‍ने ।

Arka ko aang ko jumra dekhne, aafno aang ko bhaisi pani nadekhne.

परिमार्जित मिति:

हलुवामा बालुवा ।

Haluwa ma baluwa.

परिमार्जित मिति:

नाम होस् या बदनाम, तर नहोस् गुमनाम ।

Nam hos ya badnam, tara nahos gumnaam.

परिमार्जित मिति:

धोबीलाई हतार हुँदैमा घाम लाग्दैन ।

Dhobi lai hataar hudai maa ghaam laagdaina.

परिमार्जित मिति:

नजाने गाउँको बाटो नसोध्नु ।

Najaane gau ko bato nasodhnu.

परिमार्जित मिति:

बोली र गोली छुटे पछी फर्कदैन !

Boli ra goli chhute pachhi farkidaina !

परिमार्जित मिति:

खसी जोख्‍नु सय चोटि, मान्छे जोख्‍नु एक चोटि ।

Khasi jokhnu saya choti, maanchhe jokhnu ek choti.

परिमार्जित मिति:

हत्केलामा तोरी उम्रदैन !

Hatkela ma tori umradaina !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।