Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३३

धेरै खायो भने चीनी पनि तितो हुन्छ ।

Dherai khayo bhane chini pani tito hunchha.

परिमार्जित मिति:

बाँदर को पुच्छर, लौरो न हतियार !

Bandar ko puchchhar lauro na hatiyaar !

परिमार्जित मिति:

पशुपती को जात्रा सिद्रा को ब्यापार।

Pashupati ko jatra, sidhraa ko byaapar.

परिमार्जित मिति:

जिउदाको जन्ती, मर्दाको मलामी ।

Jiuda ko janti mardaa ko malaami.

परिमार्जित मिति:

माझीको घर माछा उपहार ।

Majhi ko ghar machha upahar.

परिमार्जित मिति:

बाघ समाउन गएको, खरायोले खस्र्याक्क गर्दा मुर्छा ।

Bagh samauna gayeko, kharayo le khasryak garda murchha.

परिमार्जित मिति:

हात्तीको मुखमा जीरा ।

Hatti ko mukh maa jira.

परिमार्जित मिति:

न्याउरी मारी पछुतो ।

Nyauri maari pachhuto.

परिमार्जित मिति:

तालिममा पसिना बगाउनेले लडाईंमा रगत बगाउन पर्दैन !

Taalim maa pasina bagaune le ladai maa ragat bagaunu pardaina !

परिमार्जित मिति:

गिद्धको सामु कौवाको पखेटा !

Giddha ko saamu kauwa ko pakheta !

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।