Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३२

गुनले गुन खान्छ, तँलाई म खान्छु ।

Gun le gun khanchha, ta lai ma khanchhu.

परिमार्जित मिति:

जुत्ता लगाउनेको चुरिफुरी खोला आए पछि देखिन्छ ।

Jutta lagaune ko churi furi khola aaye pachhi dekhinchha.

परिमार्जित मिति:

भतुवालाई पाडो पाए पनि पाडी पाए पनि बेगौती ।

Bhatuwa lai pado paye pnai padi paye pani bigauti.

परिमार्जित मिति:

पारिको घाँस हरियो हुन्छ ।

Paari ko ghas hariyo hunchha.

परिमार्जित मिति:

मनमा चिसो पस्नु ।

Man ma chiso pasnu.

परिमार्जित मिति:

ताक परे तिवारी नत्र गोतामे ।

Taak pare tiwari natra gotame.

परिमार्जित मिति:

जसको सीता खानु, उसकै गीता गाउनु ।

Jasko sita khanu, uskai gita gaunu.

परिमार्जित मिति:

धेरै बिरालो हुँदा मुसा मर्दैन ।

Dherai biralo hunda musa mardaina.

परिमार्जित मिति:

ठेस लाग्न भिर चाहिन्न ।

Thes lagna bhir chaninna.

परिमार्जित मिति:

सियो बनेर पस्ने, फालि बनेर निस्कने ।

Siyo banera pasne, faali banera niskane.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।