Download Nepali Ukhan App from Play store.

उखानहरु - पृष्ठ ३०

कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्नु हुन्न ।

Kukur le khutta tokyo bhandai ma kukur ko khutta toknu hunna.

परिमार्जित मिति:

पढ्यो गुन्यो के काम, हलो जोत्यो खायो माम ।

Padhyo gunyo ke kaam, halo jotyo khayo maam.

परिमार्जित मिति:

छुचुन्द्रोको टाउकोमा चमेलीको तेल ।

Chhuchundro ko tauko ma chameli ko tel.

परिमार्जित मिति:

बुहारीको छाती हेरि गाउँले अघाए, नाति केटो भोकै ।

Buhari ko chhati heri gaule aghaye, naati keto bhokai.

परिमार्जित मिति:

नजित्ने लडाइँ नलडेकै राम्रो ।

Najitne ladai naladekai ramro.

परिमार्जित मिति:

बाघले नचिनेको वन र वनले नचिनेको बाघ हुँदैन ।

Bagh le nachineko ban ra ban le nachineko bagh hudaina.

परिमार्जित मिति:

खेती आफ्नो राम्रो, श्रीमती अर्काको ।

Kheti afno ramro, shrimati arka ko.

परिमार्जित मिति:

हराएको गाई सूर्यलाई दान ।

Harayeko gai surya lai daan.

परिमार्जित मिति:

फिनी हराएको थाहा छैन गहुँको दाना गन्ने ।

Fini harayeko thaha chhaina gahu ko dana ganne.

परिमार्जित मिति:

जता ओरालो उतै गंगाजी ।

Jata oralo utai gangaji.

परिमार्जित मिति:

यो पेज सेयर गर्नुहोस्:

नेपाली लेखहरू पढ्न NepaliLekh.com मा जानुहोस्।